आगामी आर्थिक वर्षको बजेट कूल १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

मंगलबार संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड  र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको छ।

441923990_484887147433209_5460915632065836322_n-1716894742.jpg