images
images

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौँ–निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक बोलाएको छ।

बैठक बिहान साढे ११ बजे बैठक बस्नेछ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोगले सोही बारेमा राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो।