वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ ।

आज मन्त्रालय आयोजित  एक कार्यालय बीच आर्थिक वर्ष २०७९/०८० को लागि उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट  अधिकाम्स युवा हरु सम्मानित गरिएको छ ।

कार्यक्रम मा  बाराका सरोज कोइराला  सम्मानित भएका छन् । बारा निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका कोइरालालाई १ लाख १५ हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको हो।

सातै प्रदेशबाट महेन्द्र बानिया, सुवर्ण पोखरेल, महेश ढकाल, निलराज फुयाँल, जितन्द्र बानिया, नवीन कुमार राई, मोहन कुमार कार्की र धनबहादुर धानुक रहेका छन्।

श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार तथा सम्मानित गरिएको हो।

मन्त्रालयले २०७४ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ।