images

एकैपटक ३२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले  ३२ जना सहसचिवको सरुवा गरेको छ ।

गत बिहिबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो ।

सरुवा सूची अनुसार भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।