images

जाजरकोटको सिडिओमा उमाकान्त अधिकारी

काठमाडौँ । जाजरकोटको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा उपसचिव उमाकान्त अधिकारीको सरुवा भएको छ ।

गृह मन्त्रालयले अधिकारीलाई आइतबार जाजरकोटको प्रजिअको रूपमा सरुवा गरेको हो ।

उनी यसअघि गृह मन्त्रालयमै कार्यरत थिए ।