काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ परेका छन्। उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थापा लामो समयदेखि फरार थिए।
उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।


लाल्टिन खबर 






