images
images

वान एक्स बेटमा सट्टेबाजी गरेको आरोपमा ‘बल्छी ध्रुबे’सहित ८ जना पक्राउ

काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।

बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्नेरखेलाउने गरेको र सट्टेबाजीको विज्ञापन खेलेको आरोप लागेको छ।  ८ जनाबाट ७४ करोडको कारोबार भएको देखिएको छ