images

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं –नेपाली कांग्रेससँग सहमति भएपछि नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई बताए ।

प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।