images

प्रचण्डले बोलाए आकस्मिक पदाधिकारी बैठक, राजीनामा दिने तयारी

काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

अहिले बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव श्रीराम ढकालले बताए।

बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रमका साथै एमाले र कांग्रेस मिलेपछि अल्पमतमा परेकाले राजीनामा दिनेबारे पनि छलफल हुने उनले बताए।