images

कांग्रेससँग मध्यरातमा सरकार ढाल्ने सहमति गरेका ओली प्रचण्ड भेट्न बालुवाटारमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका छन्।

कांग्रेससँग मध्यरातमा सरकार बनाउने सहमति गरेका ओली प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।

अहिले दुई नेताबीच छलफल जारी छ। कांग्रेससँगको सहमति अनुसार ओली प्रधानमन्त्री बन्दैछन्।