४७ अंकले बढ्यो शेयर बजार

काठमाडौं -आज सेयर बजार परिसूचक नेप्सेमा ४७ दशमलव ०४ अंकले बढेको छ ।

यो सँगै परिसूचक २ हजार १ सय दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज ३ सय १५ कम्पनीको १ करोड १६ लाख ४२ हजार ९ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्से इन्डेक्स २ दशमलव २९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव ४७ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ६८ प्रतिशत गिरावट आएको छ ।