images

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरु भएको हो । बैठकमा नेपाली काँग्रेससंगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली काँग्रेससंग सत्ता साझेदारीमा अघि बढेको छ ।