जनकपुर – मधेश प्रदेश सभाको बसेको बैठकले आर्थिक विधेयक सर्वसम्मत पारित गरिएको छ ।
प्रदेश सभाको तेस्रो अधिवेशनको शनिबार बसेको २२ औँ बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए ।
बैठकमा आर्थिक विधेयकमाथि प्रदेश सांसद रामअशिष यादव, प्रमोद यादवले धारणा राखेका थिए ।