images
images

कर्मचारी र सुरक्षा अगंलाई प्रचण्डको आग्रह-‘राजनैतिक परिस्थिति जस्तो भएपनि अविचलित भई जनताको सेवामा लाग्नुहोस्’

साथै, सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।

उक्त अवसरमा उनले सिमलताल लगायत  देशका विभिन्न भागमा बाढी, पहिरो,डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गरेका छन् ।