३ असार, काठमाडौं । झापामा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिश्चरे र आसपासका क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलातटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


लाल्टिन खबर 





