काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि जहाजका क्याप्टेन मनिस शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । सिनाामंगलस्थित केएमसी अस्पताल लगिएको छ । घटनास्थलमा २ जनाको शव फेला परेको छ ।
अरू क्याबिन क्रू र यात्रुको अवस्था खुलिसकेको छैन । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।


लाल्टिन खबर 






