images

मौद्रिक नीति सजगता पूर्ण लचिलो भएको गभर्नर अधिकारीको दाबी, [पूर्णपाठसहित]

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताएका छन्।

शुक्रबार आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले यस्तो बताएका हुन्।

यस्तो छ पूर्णपाठ