images
images

एकनाथ ढकालद्वारा गोरखाको पर्यटन विकासको लागि सरकारको ध्यानाकार्षण

 

उनले भने,‘संसारको पाँचौं अग्लो हिमाल मनास्लु पनि यहीँ पर्छ । नेपाल एकीकरण गर्ने राजा पृथ्बीनारायण शाहदेखि पहिलो शहिद लखन थापामगर र पहिलो प्रधानमन्त्री भीमसेन थापादेखि अहिलेका प्रधानमन्त्री प्रचण्डजी पनि त्यहीँ (गोरखा) बाट प्रतिनिधित्व गर्नुहुन्छ । मनकामनादेखि गोरखकाली मन्दिरसम्म धेरै ऐतिहासिक महत्वका स्थलहरु छन् । गोरखाका पूरातात्विक महत्वलाई ध्यान दिँदै समष्टिगत रुपमा गोरखाको पर्यटनको विकासको लागि सरकारको ध्यानाकार्षण गराउन चाहन्छु । धन्यवाद ।”