images
images

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं– आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो।

यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ। मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्‍याइएको छ।

453506657_891455909680891_5955322114474785455_n-1722590891.jpg