images
images

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन्।

२० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए। उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन्।