images
images

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ – नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।