images

आरजूको ब्रिफिङ- दुई ठूला पार्टी मिलेर बनेको सरकारप्रति भारत सकारात्मक पाएँ

काठमाडौं – परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरजू राणा देउवाले दुई ठूला पार्टी मिलेर बनेको सरकारप्रति भारत सकारात्मक भएको बताएकी छन् ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

आरजू यसअघि २ गते भारत गएकी थिइन् भने ६ गते स्वदेश फर्केकी थिइन् ।