images
images
images

पार्टीको दस्तावेज तयार पार्न रास्वपाले बनायो १७ सदस्यीय प्रतिनिधिमण्डल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेजको मस्यौदा तयार पार्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको छ । यसअघि तयार पारिएको मस्यौदामा पार्टीभित्र चर्को आलोचना भएपछि १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरिएको हो ।

पार्टीको नीति तथा विचार विभाग प्रमुख डा.मुकुल ढकालको संयोजकत्वमा गठित प्रतिनिधिमण्डलले दस्तावेज तयार पार्ने छ ।

प्रतिनिधिमण्डलका सदस्यहरू

१.डा.मुकुल ढकाल
२.रमेश प्रसाईं
३.कमल सुवेदी
४.गणेश पराजुली
५.विपिन कुमार आचार्य
६.शिशिर खनाल
७.क्रान्तिशिखा धिताल
८.कबिन्द्र बुर्लाकोटी
९.डा.तोषिमा कार्की
१०. शङ्कर श्रेष्ठ
११.हरि ढकाल
१२. गणेश कार्की
१३.मनिष झा
१४. सुमना श्रेष्ठ
१५.डा.स्वर्णिम वाग्ले
१६. सन्तोष परियार
१७.सोविता गौतम