सहकारी छानबिनसम्बन्धी ११२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं – सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ ।

यही भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए ।

यस्तो छ समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ-