images
images

बजेटको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्वीप जारी

काठमाडौं । नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।कांग्रेसले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए ।