images
images

नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक साउन १७ गते

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आगामी असार २३ गतेलाई बोलाइएको केन्द्रीय समितिको बैठक साउन १७ गतेलाई सारिएको छ ।

यसअघि २३ गतेलाई बोलाइएको बैठक अनुसार असार १७ गतेभित्र सुझाव संकलन गर्ने समयसिमा तोकिएको थियो । काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरिएको बैठक पार्टी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले एक सुचना जारी गर्दै प्रदेश सरकारहरुको बजेट अधिवेशनका कारण बैठक सारिएको बताएका छन् ।