images
images

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो ।

उच्च श्रोत अनुसार बैठकले नियमितसँगै केही प्रशासनिक निर्णय गर्ने जनाइएको छ ।