४१ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौँ – नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ जना एसपीको सरुवा/काज गरेको नेपाल प्रहरीले जनाएको छ।

महानिरीक्षक कुँवरले कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाको सरुवा गरेका छन्। उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

कास्की प्रहरी प्रमुखको रुपमा श्यामबाबु ओलीया पठाइएको छ।

हेर्नुहोस् को कहाँ?