images

रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ ।

सभापति लामिछानेले आफू सडकमार्ग हुँदै पोखरा जाने बताएका छन् । प्रहरीसँग समन्वय भइरहेको बताउँदै उनले यस्तो धारणा राखेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
लामिछाने अहिले प्रहरीसँग समन्वयमा रहेको उनले बताए ।