images
images
images

मिथिला लोकचित्र बनाइँदै (तस्विरहरू)

मधेस, १४ मङ्सिरः मधेसको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाह पञ्चमी (रामजानकी विवाह) महोत्सव लक्षित पर्खालका भित्तामा मिथिला पेन्टिङ्ग (मिथिला लोकचित्र) बनाउँदै अञ्जलीकुमारी यादव।

मधेस प्रदेशका मन्त्रालयहरू रहेको जनकपुर चुरोट कारखानाको मिल्स एरियादेखि पिराडी चोक जाने सडकसङ्ग जोडिएको पर्खालका बाहिरी भित्तामा मिथिला लोकचित्र बनाइएको हो ।

तस्बिरः रासस