images
images

बैतडीका ८९ वर्षीय भण्डारीको प्रधानमन्त्रीसँग भेटः आसा तापईसँग मात्रै छ, केहि गर्नुहोस

काठमाडौं, २१ असार । बैतडी दोगडाकेदार–६ का ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनले व्यवस्था बदलिएपनि संस्कार पुरानै रहेको प्रधानमन्त्री प्रचण्डसँग गुनासो गरेका थिए ।

उनले प्रधानमन्त्री प्रचभण्डलाई संस्कार बदलेर जनताको निम्ति केही गर्नसक्ने क्षमता भएको नेता भन्दै देश र जनताको हितमा काम गर्न भनेका थिए । उनले देश र जनताका लागि केही गर्न सक्ने क्षमता र आश प्रधानमन्त्री प्रचण्डसँगमात्रै रहेको बताएका थिए ।