images
images

१२ सहसचिवको सरुवा, कसको कहाँ? (सूचीसहित)

काठमाडौं– सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरेको हो।

सरुवा सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३ सहसचिवलाई पनि विभिन्न निकायमा जिम्मेवारी सहित सरुवा गरिएको छ।

-सरुवा-८१-09-05_page-0001-1734947838.jpg

-सरुवा-८१-09-05_page-0002-1734947838.jpg