images
२६ चैत्र २०८२, बिहीबार । Apr 09, 2026
images
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • सुनचाँदी
    • शेयर
    • बैंकिङ
    • सहकारी
    • उद्योग
    • पर्यटन
    • अटो
  • समाचार
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • मनोरन्जन
    • फिचर
    • जिवन शैली
  • स्वास्थ्य
  • अन्तर्वार्ता
×
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विचार
  • अन्तर्वार्ता
  • उद्योग
  • कृषि
  • जिवन शैली
  • :कर्मचारीगुठी संस्थान
  • 'जनस्वराज'
  • 'बटमलाइन
  • 'मधेश प्रदेश सरकार
  • ‘YAHA CHHA’
  • ‘अफर’

प्रधानमन्त्री ओलीद्वारा बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त

  • images लाल्टिन खबर
  • १८ पुष २०८१, बिहीबार
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बिहीबार प्रधानमन्त्री सामाजिक सञ्जालमार्फत परियारको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

‘बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली!,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको थियो।

 

ट्रेन्डिङ

  • लोसपा द्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

  • दुर्घटना अपडेट: सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

  • वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

  • विगतको भन्दा परिणाममूखीः ईपीजीको विषयमा कुरा राखेको :सीमा विवादबारे भारतसँग खुलेरै छलफल: प्रधानमन्त्री प्रचण्ड

  • ५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

थप समाचार

सबै

५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)

पदमुक्त श्रममन्त्री साहकी श्रीमतीले सोधिन्– सुशासन यही हो?

प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: ओली

ओली हिरासतमुक्त, अप्रेसनपछि मात्रै घर फर्किने

पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक

पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो

नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

हाम्रो बारे

  • Home
  • About Us
  • Team
  • Privacy Policy
  • Contact Us

हाम्रो टिम

अध्यक्ष तासी गुरुङ
प्रधान सम्पादक सरोज थापा
निर्देशक सोनम गुरुङ
सह सम्पादक अभिषेक अर्याल
प्रेस प्रतिनिधि माधव अर्याल
उप-सम्पादक दिपक रिमाल
संवाददाता/News Desk/डिजाइनर कुसुम भण्डारी
संवाददाता दिलिप वि.क.
संवाददाता अशोक उप्रेती
मधेश इनचार्ज कामरेन्द्र बर्मा
पुरा हेर्नुहोस्
For Advertisement

जे. पी. मार्ग, ठमेल, काठमाडौँ , नेपाल

फोन : +९७७-१-४२५९१२३
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः १०१९ / ०७५-७६

  •                                © २०२२ सर्वाधिकार सुरक्षित www.laltinkhabar.com