यही पुष १६ गतेको प्रहरी उपरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो ।
बढुवा भएका प्रहरी सहायक हवल्दारलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो