images

संघिय सांसद एकनाथ ढकालद्वारा गृह मन्त्रि रमेश लेखक संग भेट

काठमाडौं, १९ पुस – प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले गृह मन्त्रि रमेश लेखकसंग भेटि देशको शान्ति, सुरक्षा तथा कानुनको कार्यन्वयन बारे छलफल गर्नु भएको छ।

गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रि लेखकले सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको र सुशासनको सुनिश्चिता गर्न प्रतिबद्ध रहेको बताए ।

गृह मन्त्रि लेखकले नुवाकोटको शेरादरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिदै त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुने बताए।