images

नेतृत्वविरुद्धको भ्रम चिर्न तीन लाख नेताकार्यकर्ता परिचालन गर्दै एमाले

काठमाडौँ, २१ पुष – नेकपा एमालेले नेतृत्वविरुद्धको भ्रम चिर्दै संगठन विस्तारका लागि तीन लाख नेताकार्यकर्ता परिचालन गर्ने भएकाे छ।आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रस्तुत गरेका प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको छ।

पार्टी सदस्यता नवीकरण, संगठन निर्माण तथा सबलीकरण, नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र निराशा चिर्न उक्त अभियान चलाउने प्रस्ताव गरिएको छ। यस अभियानपछि दुई लाख नयाँ सदस्यहरू थपिने प्रतिवेदनमा उल्लेख छ।

सांगठनिक प्रतिवेदनको पूर्ण पाठ:–