काठमाडौं -सम्माननीय केपी शर्मा ओलीज्यूको नेतृत्वको सरकारले यो तथ्यलाई मनन गर्दै विभिन्न तहमा प्रतिपक्ष दल र नेताहरु संगको संवादलाइ प्राथमिकताकासाथ निरन्तरता दिएको छ। प्रधानमन्त्री ओलीज्यू आफै दैनिक १८ घण्टा भन्दा बढीसार्बजनिक काममा खटिरहनु भएको छ।
अझ संसदका समितिहरुको बैठकमा त सबै सांसदहरु बीच घनिभूत छलफल र अन्तरक्रिया भएकै छ। प्रमुख प्रतिपक्ष दलका आदरणीय नेताज्यूले सरकार संग संवाद हिनता रहेको अभिव्यक्ति दिनु भएछ। यदि त्यस्तो अवस्था हो भने प्रतिपक्ष नै संवाद वाट भागेको हुन सक्छ। संवादको ढोका खुला छ।
राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संवाद गरौ।संवाद वाट टाढा नाभागौ। सरकार बाहिर हुदा पनि राजनैतिक चरित्र प्रदशन गरौ। सबैको जय होस्।
धन्यवाद।
एकनाथ ढकाल
प्रतिनिधि सभा सदस्य