images
images

२२ अधिकृतको सरुवा हेर्नुहोस् को कहाँ ? सूचीसहित

काठमाडौँ, २३ पुष – २२ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २२ शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

हेर्नुहोस् प्राप्त विवरण अनुसार यस्तो छ सरुवा गरिएका शाखा अधिकृतहरूको सुची :