images
images
images

मकर संक्रान्ति स्नान गर्नेको देवघाटधाममा भीड

चितवन– देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड लागेको छ ।

विभिन्न स्थानबाट आएका दर्शनार्थीहरु हिजदेखि नै देवघाटमा बसेका थिए ।

भने चितवन आसपासबाट आज बिहानै स्नान गर्न आउनेहरुको पनि भीड लागेको छ ।