images
images
images

माघ १८ गते ३ बजेका लागि संसद अधिवेशन आह्वान

काठमाडौँ -सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार ३ बजेका संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।

सरकारले गत भदौ ३१ गते दुवै सदनको बर्खे अधिवेशन अन्त्य गरेको थियो।