३७ एसपीको पदस्थापन (सूचीसहित)

काठमाडौं, २१ माघ – नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी दिएको हो ।

जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको एसपीमा कुलदीप चन्द आएका छन् ।