images
images

रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई दियो ठक्कर

काठमाडौं, २७ माघ – रक्षामन्त्री मानवीर राईको गाडीले माइतीघरमा एउटा मोटरसाइकललाई ठक्कर दिएको छ।

रक्षामन्त्री राईको गाडीले आज बिहान करिब १०:१० मा ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

ट्राफिकले भने यस विषयमा आफूलाई कुनैपनि जानकारी नआएको बताएको छ।