![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/Pratinidhi-sabha-1568x960.jpg)
काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।
कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्नुहुनेछ । रासस