images
images

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौं, माघ ३० – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ २८  गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले सचिवको सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ।