संघको यही पुस ५ गते सम्पन्न १७ औं अधिवेशनले भगवानबाबु मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । सोही अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।