images
images

घट्यो इन्धनको मूल्य

काठमाडौं, ३१ असार । सरकारले इन्धनको मूल्य घटाएको छ।

नेपाल आयल निगमले एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

आज(आइतबार) राति १२ बजेदेखि लागू हुनेगरेरे निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ।

यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाउँदा डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ।