काठमाडौ – लोकतान्त्रकि समाजवादी पार्टीको बिमतिपछी सरकारले भूमी सम्बन्धी नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटएिको त्रुटपूिर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ ।
पार्टीका महासचवि डा. सुरेन्द्र झाले सामाजकि सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटएिको त्रुटहिरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश आगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन् ।
उनले सत्ता गठबन्धन अध्यादेशलगायत सम्पूर्ण चुनौती एक ढक्किा भइ सामना गर्न सहमत भएको बताए । यसको साथै, उनले लोसपा नेपालले उठाएको महत्वपूर्ण बिषयहरु खासमा मधेशमा रहेको भूमहिौन नागरकिहरु मुसहर, डोम, हलखोर, चमार, दुसाध, संथार, राजवंशी, राणा थारू लगायतको भूमी तथा आवासको सुनश्चितिता, सार्वजनकि जग्गाको संरक्षण, वन क्षेत्रको संरक्षण, चूरे संरक्षण, जैवकि वविधिताको जगेर्नालगायतको क़ुराहरुलाई कार्यदलले समेटने कुरामा बिस्वस्त भएर नै सरकारले भूर्मा सम्बन्धी अध्यादेश तत्काल आगार्डा नबढाउने निर्णय सत्ता गठबन्धनले गरेको कुरा समेत जानकारी गराए ।


लाल्टिन खबर 





