images
images

सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक बस्दै

काठमाडौँ – सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसेको हो ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।