काठमाडौँ, ५ फागुन – नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा भएकोछ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार उनीहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जनाएको छ।
यस्तै, हालै इन्स्पेक्टरबाट बढुवा भएका ७५ डिएसपीको पनि पदस्थापन गरिएको छ।
यी हुन् सरुवा भएका ४८ डिएसपीः







लाल्टिन खबर 





