images
images

सरकारद्वारा ७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सहसचिवहरूको सूची टुंगिएको छ । बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत ८० जना सहसचिवको सरुवा गर्ने भनेपनि काँटछाँटसहित ७८ जना सहसचिवको सरुवा सदर भएको हो ।

जसअनुसार सहसचिव पदम कुमार श्रेष्ठ र  दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ । भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहररी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ ।
सरुवाको पूर्ण सूची यस्तो छः